संसारको सृष्टिका थोकद्धारा पनि माता हुनुहुन्छ भनि बुझन सकिन्छ। पृथ्वि स्वर्गको नकल र छाया हो भनिएको छ पृथ्विमा आमा बिना केही र कोहि पनि जन्मन सक्दैनन र सबै कुरा जोडीमा सृष्टि गर्नुको परमेश्वरको महान ईच्छा के होला ? यस कुरा बुझन नसकेमा परमेश्वरको महान ईच्छालाई बुझन सकिदैन । त्यसैले यो परमेश्वरको ईच्छा नै पृथ्विमा आमाबाट जन्म अनि माया र संसार आमाद्धारा चलाउनुमा र शारिरिक जिवन आमाबाट पाए जस्तै आत्मिक जिवन पनि पिता अनि माता परमेश्वरलाई भेटाएमा मात्र मुक्ति अथवा आत्मिक जिवन प्राप्त गर्न सकिन्छ ।